सूचनाहरु

किसान सुचिकरण को लागि सहजकर्ता सम्बन्धी सुचना, आवेदन दिने समय २०८१ बैशाख ५ गते सम्म || Friday, April 5, 2024

पोखरा महानगरपालिकाभित्र ५० % अनुदानमा बर्षे धान वितरण कार्यक्रम सम्बन्धी सूचना, आवेदन दिने समय २०८१ बैशाख ५ गते सम्म यो पटका माग गर्न सकिने जातहरु धानको जातहरु : पोखरेली जेठोबुढो, खुमल-१०, सुख्खा धान, बहुगुणी-१, रामधान, कालो झिनुवा, वयर्नी, अनदी, पहले, एक्ले - जातहरुको जाकारिको लागि यो लिंक हेर्नुहोला https://pokharakrishi.gov.np/agri-advisory-service/28974 अनलाइन आवेदनको लागि यो लिंक क्लिक गरि घरबाटै आवेदन दिन सकिन्छ, किसान सुचिकरण अनिवार्य हुनुपर्नेछ https://apms.pokharakrishi.com/node/add/agri-prodn-materials-demand || Thursday, April 4, 2024

मिति २०८०/११/२३ को पोखरा महानगरपालिका कृषि ब्यबसाय प्रबर्दन समितिको बैठकको निर्णयहरु साथै १५ दिन भित्र कृषि बिकाश शाखामा आइ सम्झौता गर्नुहुन अनुरोध छ l || Wednesday, March 6, 2024

प्रकाशनहरु