भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख २५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २७

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा कृषि फर्म

कार्यक्रमको नाम: 

तरकारी उत्पादन प्रवर्धन

के हुदैछ ?: 

प्लास्टिक घर भित्र राम्रो फल फलेको छ, वरिपरिका फार्म मै आएर बिक्री हुदोरहेछ, बारिमै झारपात सहित सरसफाइ गर्दै हुनुहुन्थ्यो, तालिम, अनुदान केही पाउनुभएको रहेनछ, के गरि यती राम्रो बनाउनुभो त भन्दा मल, जल र सरसफाइ गरेको छु त्यसैले होला भन्नुभो, २,४ वटा नयाँ प्लास्टिक घर बनाउने बिचार छ, केही सहयोग पाइएला त ? भन्दै गर्दा फर्म दर्ता गर्नुस्, आवेदन खुलेको बेला निवेदन दिनुहोला भनेर सम्झाए अनि सोचे अनुदान भन्दा प्रबिधी र ब्यबस्थापन नै उत्पादन र उत्पादकत्व वृद्धि को आधार रहेछ

किसानको प्रतिक्रिया: 

२,४ वटा नयाँ प्लास्टिक घर बनाउने बिचार छ, केही सहयोग पाइएला त ?

भ्रमण कर्ताको सिफारिस: 

फर्म दर्ता गर्नुस्, आवेदन खुलेको बेला निवेदन दिनुहोला भनेर सम्झाए अनि सोचे अनुदान भन्दा प्रबिधी र ब्यबस्थापन नै उत्पादन र उत्पादकत्व वृद्धि को आधार रहेछ

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया दामोदर अधिकारी छवी शर्मा तिमिल्सिना सुरोज चिलुवाल 

भ्रमणको फोटोहरु: