के हुदैछ ?:
गहु उम्रीरहेको छ सिंचाइ गर्ने समय भएको
किसानको प्रतिक्रिया:
यस्तो कार्यक्रम लाई निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
गहुलाई कम्तिमा पनि ३ पटक सिंचाई गर्नुपर्ने र पहिलो सिंचाई गर्ने समय भएकोले सिंचाई गर्ने र मलखाद टपड्रेस गर्ने समय भएको