भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: भाद्र ७, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २५

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा २५ विभिन्न फर्म समुह सहकारी

कार्यक्रमको नाम: 

पोखरा २५ वार्ड कार्यलयको आयोजनामा संचालित कृषक हरु बीच अन्तरक्रिया कार्यक्रम

के हुदैछ ?: 

हेम्जामा व्यावसायिक उत्पादन पकेट संचालन ,तरकारी बिउबिजन वितरण

किसानको प्रतिक्रिया: 

हेम्जा आफैंमा व्यावसायिक उत्पादन पकेट हो, हरेक दिन बजार मा ५,६ गाडी सामान पठाउनुहुन्छ • समयमै गुणस्तरीय मल तथा बिउ उपलब्धता नहुने • यो बर्ष भक्तपुर लोकल काक्रो को बिउ गतिलो भएन • कृषि अनुदान प्रक्रिया लामो र झन्झटिलो • ब्यबसाय दर्ता, नबिकरण र PAN बापतको कर बढेको • कृषि बिमा र सहुलियत ऋण लिन किसानलाइ सहज नभएको • बादर को समस्या खै केहि बिकल्प देखिएन

भ्रमण कर्ताको सिफारिस: 

• असिना ले पारेको बालि क्षतिको राहत हुनुपर्ने

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

मनहर कडरिया

दामोदर अधिकारी

छवी शर्मा तिमिल्सिना 

सुरोज चिलुवाल  

भ्रमणको फोटोहरु: