भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: असोज १५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा ११ रामघाट क्षेत्र

फर्म, समूह वा सहकारीको नाम: 

सफल ड्रागन फल खेती

कार्यक्रमको नाम: 

पोखरामा सफल ड्रागन फल खेती पोखरा ११ रामघाट क्षेत्र नजिक पुन सेवा समाजले ८ रोपनीमा २० औ बर्षसम्म बाझो र झाडी रहेको क्षेत्रमा २०७७ सालबाट शुरु भएको ड्रागनफल खेती

के हुदैछ ?: 

पोखरा ११ रामघाट क्षेत्र नजिक पुन सेवा समाजले ८ रोपनीमा २० औ बर्षसम्म बाझो र झाडी रहेको क्षेत्रमा २०७७ सालबाट शुरु भएको ड्रागनफल खेती रहरलाग्दो छ, फिल्डमै आएर हेर्ने, टिप्ने र खरिद गर्ने क्रम चलिरहेको छ

किसानको प्रतिक्रिया: 

भियतनाम देखि फल आयत हुने गरेकोमा बिस्तारै येसै गरि स्वदेशमै उत्पादन गर्ने हो भने आत्मनिर्भरतर्फ उन्मुख हुन सकिन्छ,

भ्रमण कर्ताको सिफारिस: 

स्वदेशमै उत्पादन गर्ने हो भने आत्मनिर्भरतर्फ उन्मुख हुन सकिन्छ, उत्पादन मुखी अर्थतन्त्र अबको आवश्यकता

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

मनहर कडरिया

दामोदर अधिकारी

  

भ्रमणको फोटोहरु: