फर्म, समूह वा सहकारीको नाम:
माझठाना कृषि उपज संकलन केन्द्र मा छलफल, बजारिकरण तथा नर्सरी ब्य्बस्थापन बारे अभिमुखिकरण@पोखरा २८
कार्यक्रमको नाम:
माझठाना कृषि उपज संकलन केन्द्र मा छलफल, बजारिकरण तथा नर्सरी ब्य्बस्थापन बारे अभिमुखिकरण@पोखरा २८
के हुदैछ ?:
नियमित तरकारी ल्याउनेलाइ बीउ बितरण कृषि एम्बुलेन्स मार्फत नियमित तरकारी संकलन हालसम्म ७-८ लाख बराबरको कारोबार भएको
किसानको प्रतिक्रिया:
सबै खाले तरकारी नउठेको, बजार मुल्य फरक परेको गुनासो आएकोमा गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने, बजारको माग अनुसारको उत्पादन गर्नुपर्ने,
भ्रमण कर्ताको सिफारिस:
हाम्रो च्यानल मार्फत बिक्री बितरणमा समस्या भएका कारण केही उठाउन नसकिएको बिस्तारै ब्यबस्थापन गरिनेछ,