फर्म, समूह वा सहकारीको नाम:
रानाभाट रन्जिता कृषि तथा पशुपन्छी फर्म
कार्यक्रमको नाम:
कृषि यान्त्रिकरण/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
के हुदैछ ?:
मिनिटिलर १ थान / २ थान प्लास्टिक
किसानको प्रतिक्रिया:
पहिलो पटक कृषि शाखाबाट अनुदानको कार्यक्रम परेकोले सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
प्लास्टिक घर छिटो बनाउन भनियको।