भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: माघ २३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १४

फर्म, समूह वा सहकारीको नाम: 

सुनिता अर्गानीक कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

दशरथ खवास

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9945512234

कार्यक्रमको नाम: 

कृषि यान्त्रिकरण( हातेट्याक्टर) अनुगमण

के हुदैछ ?: 

लगभग ३० रोपनि जग्गामा धान खेति गरेको र ४ वटा प्लास्टिक घर निर्माण गरि मौसमी तथा वेमौसमी तरकारी खेति गरिराखेको र हातेट्याक्टर खरिद गरि सन्चालनमा आएको

किसानको प्रतिक्रिया: 

सरोकारवाला निकायवाट कृषकहरूलाई अनुदान तथा सहुलियत ऋणको व्यवस्था गर्नुपर्नो

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याक्टर खरिद गरिसकेको र सन्चालनमा आएको

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: