भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: फाल्गुन ३, २०८०

भ्रमण गरेको स्थान: 

पाेखरा १९ पुरनचाैर

फर्म, समूह वा सहकारीको नाम: 

डाँडा चारघरे कृषि सहकारी

सम्पर्क व्यक्तिको नाम: 

चेत प्रसाद बास्तोला

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9819194927

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा ,

के हुदैछ ?: 

तरकारी खेती गदै आउनु भएकाे सक्रिय कृषकलाई छनाैट गर्नु भएकाे हातेट्याकटर १ वटा ल्याउनु भएकाे 6.5 Hp डिजेल वाला ल्याउनु भएकाे

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो । बादरले सताएकाे छ गत साल खुर्सानी ६०००० हजारकाे बिक्री गरेकाे थिए

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याक्टर 6.5 HP काे खरिद गरिसक्नु भएकाे भुक्तानी गरिदिनु हुनकाे लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: