भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: फाल्गुन ८, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २३ बेत्यानी

फर्म, समूह वा सहकारीको नाम: 

संगम कृषि तथा पशुपन्क्षी फर्म

सम्पर्क व्यक्तिको नाम: 

तुल बहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9806623800

कार्यक्रमको नाम: 

यान्त्रिकरण

के हुदैछ ?: 

सामग्री खरिद गरि प्रयोगमा ल्याइ सक्नु भएको

किसानको प्रतिक्रिया: 

यश कार्यक्रमबाट सन्तुष्ट रहेको बताउनु भयो। आफुलाइ जस्तो आवश्यकता परेको छ त्यही अनुरुप खरिद गर्न सकिने भन्नू भयो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: