फर्म, समूह वा सहकारीको नाम:
काैसी करेसा तरकारी कृषक समूह
कार्यक्रमको नाम:
काैसि करेसा खेती गर्ने कृषकहरुकाे पाेखरा काैसी क्विन तथा काैसी खेती कृषक स्टल प्रतियोगिता सञ्चालनको लागि मूल्याकंनको क्रममा अनुगमन
के हुदैछ ?:
शहरी कृषिले फोहर ब्यबस्थापन र हरियाली निर्माणमा महत्वपुर्ण भुमिका खेलेको छ 3R ( Reduce, Recycle, Reuse ) of Waste फोहर वर्गीकरण तथा ब्यबस्थापन, बाली बिबिधता, ब्यबहारिक ज्ञान, सामाजिक उत्तरदायित्व बिकासको साथै व्यावसायिकताको लागि प्रेरित गरेको छ ।
किसानको प्रतिक्रिया:
फोहर व्यवस्थापनमा सहज भएको ।
भ्रमण कर्ताको सिफारिस:
फोहर वर्गीकरण तथा ब्यबस्थापन, बाली बिबिधतामा जोड दिनुपर्ने ।