भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: माघ १३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १३

कार्यक्रमको नाम: 

पोखरा १३ का विभिन्न फर्महरु ( आलु, काउली, गोलभेडा, गाजर उत्पादन गर्दै गर्नुहुने ) मा अनुगमन ।

के हुदैछ ?: 

विभिन्न प्रविधि मार्फत आलु, काउली, गोलभेडा, गाजर उत्पादन गर्दै गर्नुभएको ।

किसानको प्रतिक्रिया: 

आलु उत्पादन राम्रो भएको ।

भ्रमण कर्ताको सिफारिस: 

प्रबिधिले उत्पादन र उत्पादकत्व बढाउन सहयोग गर्ने हुनाले प्रविधिसँग किसान जोडिनुपर्दछ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: