फर्म, समूह वा सहकारीको नाम:
तोरी खेती गरिएको क्षेत्रहरु।
कार्यक्रमको नाम:
पाेखरा महानगरपालिका कृषि विकास शाखा बाट ५० प्रतिशत अनुदानमा ताेरी बीउ वितरण गरिएको विवरण अनुसार सो क्षेत्रमा के कस्ताे उतपादन भैरहेको बारे थाहा पाउन अनुगमन ।
के हुदैछ ?:
यस वर्ष पानि नपरे पनि तोरी उत्पादन राम्रो हुने संकेत देखिएको । सो क्षेत्रमा माैरी पकेट कार्यक्रम सन्चालन भएको हुनाले तोरीमा माैरीले परागसेचन गराउन मद्दत गर्ने हुनाले ताेरी उत्पादन वृद्धि हुने देिख
किसानको प्रतिक्रिया:
माैरी र तोरी खेती मिश्रित रुपमा गर्दा उत्पादन राम्रो हुने देखिएको ।
भ्रमण कर्ताको सिफारिस:
प्रबिधिले उत्पादन र उत्पादकत्व बढाउन सहयोग गर्ने हुनाले प्रविधिसँग किसान जोडिनुपर्दछ ।