भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष २९, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २४

फर्म, समूह वा सहकारीको नाम: 

माझथुम कृषि सहकारी पोखरा २४

सम्पर्क व्यक्तिको नाम: 

भिम प्रसाद सुवेदी

कार्यक्रमको नाम: 

अभियानमुखी हिँउदे खेती अन्तर्गत १०० रोपनीमा गहुँ खेती गरिएको क्षेत्र अनुगमन ।

के हुदैछ ?: 

समयमै बिउ मल सिँचाइ व्यवस्थापन राम्रो भएकोले गहुँ खेती राम्रो फस्टाएको ।

किसानको प्रतिक्रिया: 

गहुँ खेतीको हालसम्म राेग किरा केहि देखा नपरेको ।

भ्रमण कर्ताको सिफारिस: 

गहुँ खेतिमा राेग किरा देखा परेमा प्राविधिक सँग सल्लाह लिनुहुन तथा समय समयमा सिंचाइ व्यवस्थापन गर्न ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: