भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष २७, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २१

फर्म, समूह वा सहकारीको नाम: 

पाेखरा २१ काे सुन्तला खेती गरिएका क्षेत्रहरु ।

कार्यक्रमको नाम: 

सुन्तला खेती तथा तोरी खेती अनुगमन

के हुदैछ ?: 

यस वर्ष ताेरी खेती ठीकै तथा सुन्तला उत्पादनमा वृद्धि नआएको ।

किसानको प्रतिक्रिया: 

असिना नपरेमा सुन्तला तथा तोरी खेती बाट मनग्य आम्दानी गर्न सकिने ।

भ्रमण कर्ताको सिफारिस: 

सुन्तला बोटमा बोर्डो पेष्ट तथा मिक्स्चर गरी सुन्तला बगैँचा व्यवस्थापन गर्न सिफारिस ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: