भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष २६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १४

फर्म, समूह वा सहकारीको नाम: 

पाेखरा १४ को प्रांगारिक खेती गरिएको पुष्करिणी परोपकार गोकुलधाम ।

कार्यक्रमको नाम: 

पुष्करिणी परोपकार गोकुलधाम अन्तर्गत १० रोपनी क्षेत्रमा प्राङ्गरिक तरकारी उत्पादन खेती अनुगमन

के हुदैछ ?: 

३ रोपनीमामा एम एस ४२.३ आलुको बीउ उत्पादन -गाइबस्तुको मलमा वेस्ट डिकम्पोजर स्प्रे गर्दा छिटो कुहेको र बालिको गुणस्तर बढेको - तितेपाती, बनमारा, असुरो, निम आदि राखेर गाइको पिसाबमा कुहाएर बनाएको झोल बिषादी स्प्रे गर्दा लाही किरा नियन्त्रण भएको - ग्यालेनमा जम्मा गरि राखेको पिसाबलाइ नियमित बालिमा स्प्रे गर्दा बोट हरियो भएको - खेर गएको पराल वा झारलाइ सुकाएर मल्चिङ गर्दा झारपात कम आएको, चिस्यान रहेको र माटो खुकुलो भएको ।

किसानको प्रतिक्रिया: 

फोहर व्यवस्थापनमा धेरै टेवा पुगेको ।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक खेती क्षेत्र विस्तार गर्न अरुलाइ पनि अभिप्रेरित गर्न सल्लाह ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: