कार्यक्रमको नाम:
पोखरा महानगरपालिकाको अभियानमुखी हिउँदे खेती अन्तर्गत पोखरा २७ सतिफाट कृषक समूह अनुगमन
के हुदैछ ?:
अभियानमुखी हिँउदे खेती अन्तर्गत १०० रोपनी क्षेत्रफलमा गहुँ खेती गर्नुभएको ।
किसानको प्रतिक्रिया:
गहुँ खेती क्षेत्र विस्तारमा टेवा पुगेको ।
भ्रमण कर्ताको सिफारिस:
राेग किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह लिन सुझाव ।