भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष १३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा ३२

फर्म, समूह वा सहकारीको नाम: 

उखु पकेट क्षेत्र मालेपाटन र ढाेडबेशी पाेखरा ३२

कार्यक्रमको नाम: 

पोखरा महानगरपालिकाको एक वार्ड एक उत्पादन अन्तर्गत उखु पकेट सञ्चालन अनुगमन ।

के हुदैछ ?: 

१०० रोपनी क्षेत्रफलमा उखु उत्पादन गरी खुदो ब्राण्डिङ गरिएको ।

किसानको प्रतिक्रिया: 

उखु खेती क्षेत्र विस्तारमा टेवा पुगेको ।

भ्रमण कर्ताको सिफारिस: 

उत्पादनको समयमा राेग किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह लिन सुझाव ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: