भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: मंसिर १५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २२

फर्म, समूह वा सहकारीको नाम: 

काउली उत्पादन पोखरा २२

सम्पर्क व्यक्तिको नाम: 

इश्वरी प्रसाद लामिछाने

कार्यक्रमको नाम: 

पोखरा २२ मा काउली तथा साग उत्पादन

के हुदैछ ?: 

सिकेको सिपले हौसला दिएपछि पोखरा २२ मा काउली तथा अन्य तरकारी उत्पादन गर्दै गर्नु भएको |

किसानको प्रतिक्रिया: 

काउली तथा अन्य सागपात बाट गुन्द्रुक उत्पादन गर्दै गर्नुभएको |

भ्रमण कर्ताको सिफारिस: 

रोग / किरा तथा अन्य प्रकोप देखिएमा प्राविधिकको सल्लाह लिनहुन |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: