फर्म, समूह वा सहकारीको नाम:
पोखरा २२ भ्यु पोइन्ट अर्गानिक कृषि तथा पशुपन्क्षी फर्म
कार्यक्रमको नाम:
ब्यबसायिक काउली उत्पादन गर्दै, विभिन्न लटमा खेती गर्नुभएको छ |
के हुदैछ ?:
स्थानीय उत्पादन बढदै छ, बजारीकरण अभियान चल्दै छ पोखरा २२ |
किसानको प्रतिक्रिया:
उत्पादन लागत बढ्दै जाने तर मुल्य कम पाएको, उत्पादनको खपतमा कमी हुँदा बजारीकरणमा समस्या रहेको देखियो |
भ्रमण कर्ताको सिफारिस:
नया स्थापना भएका बजार संग कृषकहरु जोडिन पर्यो | बजारको माग अनुसार उत्पादन गर्नुपर्ने |