फर्म, समूह वा सहकारीको नाम:
एस एन आर एकिकृत कृषि फर्म
कार्यक्रमको नाम:
कृषि उत्पादन सामाग्री अनुगमण
के हुदैछ ?:
कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको
किसानको प्रतिक्रिया:
कार्यालयवाट यस्तो कार्यक्रम लाई निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
कार्यालयवाट ५०% मा वितरण गरेको कृषि उत्पादन सामाग्री खरिद गरिसकेकोले भुक्तानीको लागी उपयुक्त