कार्यक्रमको नाम:
कार्यालयवाट आ.व २०८०/०८१ मा ५०% अनुदानमा वितरण गरिएको कृषि यान्त्रीकरण अनुगमन
के हुदैछ ?:
कार्यालयवाट छनौट गरिएका कृषि यान्त्रिकरण मिनीतिलरखरिद गरि प्रयोगमा आएको
किसानको प्रतिक्रिया:
कार्यालय वाट यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
कार्यालयवाट ५०% मा वितरण गरेको कृषि यान्त्रिकरण(मिनितिलर) खरिद गरिसकेकोले भुक्तानी लागी उपयुक्त