भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: चैत्र १२, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा ११ काहुँडाडा

फर्म, समूह वा सहकारीको नाम: 

लालीगुँरास कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

भिम प्रसाद आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846138522

कार्यक्रमको नाम: 

कार्यालयवाट आ.व २०८०/०८१ मा छनौट गरेको कृषि उत्पादन सामाग्री ( सिल्पाेिलन प्लाष्टिक दुइ, स्प्रे दुइ, हेलनेट एक, थोपा सेट दुइ सेट ) को अनुगमन

के हुदैछ ?: 

कार्यालयवाट आ.व २०८०/०८१ मा छनौट गरेको कृषि उत्पादन सामाग्री खरिद गरि कृषकलाइ वितरण गरिसकेको

किसानको प्रतिक्रिया: 

कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको काममा सहजता भएको यसतो कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

कार्यालयवाट आ.व २०८०/०८१ मा छनौट गरेको कृषि उत्पादन सामाग्री खरिद गरि कृषकलाइ वितरण गरिसकेकोले भुक्तानीको लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: