कार्यक्रमको नाम:
कार्यालवाट २०८०/०८१ मा छनौट गरेकव कृषि यान्त्रीकरण र उत्पादन सामाग्री (एक थान मिनीतीलर दश थान सिल्पाेिलन प्लाष्टिक र तीन थान स्प्रे ) को अनुगमन
के हुदैछ ?:
कार्यालवाट २०८०/०८१ मा छनौट गरेकव कृषि यान्त्रीकरण र उत्पादन सामाग्रीको खरिद गरि कृषकलाइ वितरण गरिसकेको
किसानको प्रतिक्रिया:
कृषि महाशाखाले कृषकका लागि राम्रो काम गरेको काममा सहजता भएको यसतो कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
सामाग्री खरिद गरिसकेकोले भुक्तानीकोलागी उपयुक्त