भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: माघ २९, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १४

फर्म, समूह वा सहकारीको नाम: 

मझेरी वहुउद्देश्यीय पशुपालन तथा कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

उमा कुमारी थापा

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856039148

कार्यक्रमको नाम: 

कार्यालयवाट आ.व २०८०/०८१ मा ५०% अनुदानमा वितरण गरिएको कृषि सामाग्री अनुगमन

के हुदैछ ?: 

कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको र मौसमी तथा वेमौसमी तरकारी खेती गरिराखेको

किसानको प्रतिक्रिया: 

कार्यालय वाट यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

कार्यालयवाट ५०% मा वितरण गरेको कृषि उत्पादन सामाग्री खरिद गरिसकेकोले भुक्तानी लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: