फर्म, समूह वा सहकारीको नाम:
वागलुगं भण्डारी एकीकृत कृषि फर्म
कार्यक्रमको नाम:
कार्यालयवाट आ.व २०८०/०८१ मा ५०% अनुदानमा वितरण गरिएको कृषि सामाग्री अनुगमन
के हुदैछ ?:
कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको
किसानको प्रतिक्रिया:
कार्यालय वाट यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
कार्यालयवाट ५०% मा वितरण गरेको कृषि उत्पादन सामाग्री खरिद गरिसकेकोले भुक्तानी लागी उपयुक्त