भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ १, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २८

फर्म, समूह वा सहकारीको नाम: 

कृषि उपज संकलन केन्द्र

सम्पर्क व्यक्तिको नाम: 

चन्द्र कान्त तिवारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9841913468

कार्यक्रमको नाम: 

पोखरा २८ माझठाना कृषि उपज सन्कलन तथा बिक्री केन्द्रमा लोपोन्मुख गोलो रैथाने गोलो काक्रो भेटिएको

के हुदैछ ?: 

पोखरा २८ माझठाना कृषि उपज सन्कलन तथा बिक्री केन्द्रमा लोपोन्मुख गोलो रैथाने गोलो काक्रो भेटिएको छ, सरस्वती तिवारी ज्यु ले धेरै पहिलेदेखि जोगाएर राख्नुभएको रहेछ, आयतित उन्नत बीउ सगै हराएका यी जातहरुको थप अध्ययन, बिकास तथा प्रबर्द्धन को जरुरी छ

किसानको प्रतिक्रिया: 

रैथाने ताजको गोल काँक्रा जोगाउन पहल हुनुपर्ने |

भ्रमण कर्ताको सिफारिस: 

पोखरा २८ का कृषकहरुलाई रैथाने गोल काँक्राको बिउ संरक्षण गर्न सहयोग गर्ने |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया छवी शर्मा तिमिल्सिना दामोदर अधिकारी सुरोज चिलुवाल 

भ्रमणको फोटोहरु: