कार्यक्रमको नाम:
चैते धान खेती अनुगमन @ गलेश्वर कृषक समुह, ४० रोपनी
के हुदैछ ?:
चैते धान खेती अनुगमन @ गलेश्वर कृषक समुह, ४० रोपनी सामुहिक क्लष्टरमा चैते धान खेती गर्नुभएको
किसानको प्रतिक्रिया:
चैते धान खेती बापत प्रोत्साहन रकम प्रति रोपनी ९०० उपलब्ध हुदै आएको हुदा निरन्तरता हुनुपर्ने |
भ्रमण कर्ताको सिफारिस:
चैते धान खेती बापत प्रोत्साहन रकम प्रति रोपनी ९०० उपलब्ध हुदै आएको हुदा निरन्तरता हुनुपर्ने |