के हुदैछ ?:
पोखरा २० भलाम क्षेत्रमा ५० प्रतिशतमा मकैको बीउ बितरण सगै मकै खेती बढेको देखियो युवाहरु बिस्तारै उत्पादन केन्द्रित ब्यबसायमा लागेका छन, सकारात्मक संकेत
किसानको प्रतिक्रिया:
मकै खेतीमा निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
रोग किराको केहि मात्रामा पक्रोप देखिएको हुदा सोको नियन्त्रणको लागि वितरण गरिने |