फर्म, समूह वा सहकारीको नाम:
मौरी पकेट कार्यक्रम @ घार बितरण कार्यक्रम, पोखर २८
कार्यक्रमको नाम:
मौरी पकेट कार्यक्रम @ घार बितरण कार्यक्रम, पोखर २८
के हुदैछ ?:
पोखरा महानगरपालिका कृषि महाशाखा र वार्ड कार्यलय २८ को साझेदारीमा कृषि सन्जाल २८ को समन्वयमा २४३ घार बितरण हुदैछ वार्डमा सम्भावनाको आधारमा बाख्रा पकेट, मौरी पकेट सन्चालनमा आएको छ
किसानको प्रतिक्रिया:
मौरी पकेट सन्चालनमा आएको हुदा खुशी
भ्रमण कर्ताको सिफारिस:
मौरी पकेट कार्यक्रम निरन्तरता हुनुपर्ने