भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख २६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २२

फर्म, समूह वा सहकारीको नाम: 

चिसापानी आइ पि एम कृषक पाठशाला

कार्यक्रमको नाम: 

कृषक पाठशाला संचालन

के हुदैछ ?: 

कारितास नेपालको सहयोगमा पोखरा २२ चिसापानीमा काक्रो बालीमा आइ पि एम कृषक पाठशाला सन्चालन अनुगमनको क्रममा कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशाला, पोखरा महानगरपालिका कृषि महाशाखाको टिम तथा कृषकहरु --वेस्ट डिकम्पोजर प्रयोग गर्न जानेको, --बिषादी प्रयोग नगरी पनि फलाउन सकिने, --मल्चिङ को प्रयोग बारे जानकारी भएको --शत्रु र मित्रु किरा को बारेमा प्राबिधिकबाट जानकारी,

किसानको प्रतिक्रिया: 

आइ पि एम कृषक पाठशाला निरन्तर हुनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

पहेलो टासिने पासोमा फाइदाजनक किरा धेरै टासिएको पाइएमा हटाउने, जस्तो Hover Fly, यो फाइदा जनक हो परागशेचनमा सहयोग गरि उत्पादन वृद्धि मा सहयोग गर्छ भने येस्को लार्भाले लाही किरालाइ खान्छ त्यसैले यो फाइदाजनक हो तर Fruit fly जुन कम्मर छिनेको हुन्छ र फलमा असर

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया छवी शर्मा तिमिल्सिना दामोदर अधिकारी सुरोज चिलुवाल 

भ्रमणको फोटोहरु: