भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: माघ २३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १४ चाउथे

फर्म, समूह वा सहकारीको नाम: 

उत्तरगंगा कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

दिपा फगामी मगर

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9806179769

कार्यक्रमको नाम: 

कार्यालयवाट आ.व २०८०/०८१ मा ५०% अनुदानमा वितरण गरिएको कृषि सामाग्री अनुगमन

के हुदैछ ?: 

कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको र १२/१३ रोपनी जग्गामा प्लाष्टिक घर निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गरिराखेको

किसानको प्रतिक्रिया: 

यस्तो कार्यक्रमलाई सरोकारवाला निकाएवाट निरन्तरता दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

सम्पुर्ण सामाग्री खरिद गरिसकेको भुक्तानीको लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: