भ्रमण गरेको स्थान:
पाेखरा २५ खानेपानी झिजिरका
कार्यक्रमको नाम:
आर्थिक बिकास महाशाखा (कृषि शाखा)
के हुदैछ ?:
ट्याक्टर लगेर जाेतेर मकै, लहरेबाली लगाउने तयारीमा
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा राम्रो लाग्यो । तर भुक्तानीको लागि ढिला भयाे ।
भ्रमण कर्ताको सिफारिस:
सम्पूर्ण सामाग्री खरिद गरि सकेकाे छ । कृषि कर्म गर्ने सक्रिय कृषक हुनुहुन्छ । भुक्तानी गरिदिनुहुन्को लागि अनुरोध