कार्यक्रमको नाम:
कार्यालय वाट छनौट गरेको कृषि सामाग्री अनुगमन
के हुदैछ ?:
कार्यालयवाट छनौट भएको सामाग्री खरिद गरि संजालमा आवद्द कृषक हरू लाई वितरण गरिसकेको
किसानको प्रतिक्रिया:
यस्तो कार्यक्रम लाई सरकारले निरन्तरती दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
सामाग्री खरिद गरि वितरण गरिसकेकोले नियमानुसार भुक्तानीको लागी उपयुक्त