भ्रमण गर्नेको नाम: 

  • उमा पुन

भ्रमण गरेको मिति: फाल्गुन ६, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा १४

फर्म, समूह वा सहकारीको नाम: 

जे एण्ड जे कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

मिना सृस

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9811442585

कार्यक्रमको नाम: 

कार्यालय वाट छनौट भएका सामाग्री खरिद भएको छ छैन अनुगमन

के हुदैछ ?: 

कार्यालय वाट छनौट भएका सामाग्री खरिद गरिसकेको प्लास्टिक घर भित्र गोलभेडा रोपेको र थप नया प्लास्टिक घर निर्माण भइरहेको

किसानको प्रतिक्रिया: 

यस्ता किसीमको कार्यक्रम लाई निरन्तरता दिनुपर्ने साथै सहुलियत ऋणको लागी सहजिकरण गर्ने

भ्रमण कर्ताको सिफारिस: 

कार्यालय वाट छनौट भएका सामाग्री खरिद भईसकेकोले भुक्तानीको लागी उपयुक्त

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- विष्णु भट्टराई (ना.प्रा.स)

भ्रमणको फोटोहरु: