फर्म, समूह वा सहकारीको नाम:
अर्मला साना किसान कृषि सहकारी संस्था लि .
कार्यक्रमको नाम:
हातेट्याक्टर १ वटा , प्लास्टिक ५
के हुदैछ ?:
सहकारीका सदस्यहरूलाई बितरण गर्नु भएकाे
किसानको प्रतिक्रिया:
यसरी अनुगमन गर्न आँउदा भाेलीका दिनमा अनुदानमा लिएकाे कृषि सामाग्रीकाे दुरुपयोग नहुने ।
भ्रमण कर्ताको सिफारिस:
हातेट्याकटर १ वटा खरिद प्लास्टिक 5 वटा खरिद गरि सक्नु भएकाे छ । भुक्तानीक लागि अगाडि वढाई दिनु हुन लेखा शाखलाई हार्दिक अनुरोध गरिन्छ ।