भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: माघ २३, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २६

फर्म, समूह वा सहकारीको नाम: 

ढलेपिपल कृषक समूह

सम्पर्क व्यक्तिको नाम: 

धर्म मत्त पाैडेल

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856039917

कार्यक्रमको नाम: 

आलु बीउ उत्पादन कार्यक्रम

के हुदैछ ?: 

पोखरा महानगरपालिका कृषि बिकास शाखाको आलु बीउ उत्पादन प्रबर्द्धन कार्यक्रम अन्तर्गत ढलेपिपल कृषक समुहले बीउ उत्पादन १५ रोपनी क्षेत्रफलमा रोपेको एम एस ४२.३ जातको आलुको प्रथम तथा दोस्रो पुस्ता

किसानको प्रतिक्रिया: 

आलु लगाएको खेतमा धेरै नै झार देखा परेकाे ।

भ्रमण कर्ताको सिफारिस: 

केही स्थानमा छिटपुट भाइरस को लक्षण देखिएकोले लक्षण देखिएको बोट हटाउने र अन्य बिरुवामा सर्न बाट जोगाउनको लागि अनुरोध गरिएको आलुको पुर्व मुल बीउ भाइरसमुक्त बनाउन पहल गर्नुपर्ने ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: