कार्यक्रमको नाम:
मूल्य श्रंखला विश्लेषण तथा अध्ययनको लागि फिल्डमा माैसमी बेमाैसमी तरकारी उत्पादन अनुगमन।
के हुदैछ ?:
व्यावसायिक काउली खेती गरीराख्नुभएको १, २ बोट ब्रोकाउली जस्तो देखिएछन पातहरुका टुप्पा पहेलो धब्बा देखिएछ - स्नो मिस्टिक जात बाक्लो गरि रोप्दा पनि ३ देखि ४ केजि सम्म हुदा बिक्रीमा समस्या - हिउँदमा बर्षा नहुदा मिटरको पानी लगाउदा सिचाइ पुर्याउन नसकिएको पाखो बारीमा हाइबृड धान रोपेपछी असोज महिनामा अन्नपूर्ण दामी जुन ६५ दिनमा तयार भएछ बढीमा २ केजी अगौटे पनि स्नो मिस्टिक रोपेको ४ महिना लाग्यो ।
किसानको प्रतिक्रिया:
अब काउली बाली टिपेपछी भक्तपुरे लोकल काक्रो लगाउनको लागि ठाउँ तयारी ( मक हालेर ड्याङ बनाएर रखिएको, १ पटक पानी परेर भिजेपछी मल्चिङ प्लास्टिक राख्ने )
भ्रमण कर्ताको सिफारिस:
गत बर्षको तुलनामा यो बर्ष काउली को मुल्य राम्रो छ (माघ १९, २०८० को मूल्य औसत प्रती केजि रु ६५ माघ १९, २०७९ को मूल्य औसत प्रती केजि रु ३५ ) बजारको मूल्य थाहा पाइ उत्पादनमा जोडिन सल्लाह ।