भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: फाल्गुन १६, २०८०

भ्रमण गरेको स्थान: 

पाेखरा -१६ घाेरकुना

फर्म, समूह वा सहकारीको नाम: 

घाेरकुना कृषि तथा पशु फार्म

सम्पर्क व्यक्तिको नाम: 

माेती लाल आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9803538908

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा ,

के हुदैछ ?: 

ट्याक्टर लगेर जाेतेर मकै, लहरेबाली लगाउने तयारीमा

किसानको प्रतिक्रिया: 

किसानकाे खेत बारीमा आएर हेर्दा अनुगमन गर्दा धेरै राम्रो लागेयाे । यसरी बेलाबेलामा आएर प्राविधिक ज्ञान दिनुहाेला

भ्रमण कर्ताको सिफारिस: 

हाटेट्याटर 6.5 HP काे खरिद गर्नु भएकाे छ डिजेल वाला जोत्ने काम भएकाे छ । ल्याउनु भएकाे भुक्तानी गरिदिनु हुनकाे लागि अनुराेध गरिन्छ लागि

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: