भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: फाल्गुन २०, २०८०

भ्रमण गरेको स्थान: 

पाेखरा - २० माैजा

फर्म, समूह वा सहकारीको नाम: 

वडा स्तरीय कृषि संजाल पाेखरा

सम्पर्क व्यक्तिको नाम: 

तारा बहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9816191998

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा

के हुदैछ ?: 

हातेट्याक्टरले जाेतेर मकै लगाउदै

किसानको प्रतिक्रिया: 

अनुगमन गर्न आउँदा धेरै खुसी लागेयाे माैरी घार पनि उपलब्ध गराईदिनु हाेला

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याकटर १ वटा पेट्रोल वाला लिई सक्नु भएकाे भुक्तानीको लागि हार्दिक अनुरोध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: