भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: पुष २५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २५

फर्म, समूह वा सहकारीको नाम: 

तिब्रेकोट बहुउद्देश्यीय कृषि, बन तथा जडिबुटी सहकारी

सम्पर्क व्यक्तिको नाम: 

कृष्ण बहादुर कुवँर

कार्यक्रमको नाम: 

तरकारी पकेट सन्चालन, लप्सी तथा बेसार प्याकेजिङ/बिक्री बितरण, आलु बिउ, कृषि उत्पादन सामाग्री बितरण अनुगमन

के हुदैछ ?: 

तरकारी पकेट सन्चालन, रासायनिक मल बिक्री बितरण, लप्सी तथा बेसार प्याकेजिङ/बिक्री बितरण, आलु बिउ, कृषि उत्पादन सामाग्री बितरण

किसानको प्रतिक्रिया: 

तरकारी क्षेत्र विस्तारमा टेवा पुगेको ।

भ्रमण कर्ताको सिफारिस: 

राेग किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह लिन सुझाव ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: