फर्म, समूह वा सहकारीको नाम:
पोखरा २८ ड्रागन फ्रुट खेती
कार्यक्रमको नाम:
पोखरा २८ ड्रागन फ्रुट खेती तथा केरा खेती अनुगमन तथा सम्भाव्यता अध्ययन |
के हुदैछ ?:
सिकेको सिपले हौसला दिएपछि पोखरा २८ आरुपाटामा ड्रागन फल, कागती, एभोकाडो, केरा ( जि ९ ) सहितको ७ रोपनी जग्गामा फलफुल बगान |
किसानको प्रतिक्रिया:
कौसीमा सिकेको सीपलाई पोखरा २८ मा विस्तार गर्नुभएको |
भ्रमण कर्ताको सिफारिस:
नयाँ फलफूल खेतीलाई प्रोत्सहान गर्नुपर्ने |