भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: मंसिर ७, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २२

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा २२ भ्यु पोइन्ट अर्गानिक कृषि तथा पशुपन्क्षी फर्म

सम्पर्क व्यक्तिको नाम: 

देवीलाल बराल

कार्यक्रमको नाम: 

ब्यबसायिक काउली उत्पादन गर्दै, विभिन्न लटमा खेती गर्नुभएको छ |

के हुदैछ ?: 

स्थानीय उत्पादन बढदै छ, बजारीकरण अभियान चल्दै छ पोखरा २२ |

किसानको प्रतिक्रिया: 

उत्पादन लागत बढ्दै जाने तर मुल्य कम पाएको, उत्पादनको खपतमा कमी हुँदा बजारीकरणमा समस्या रहेको देखियो |

भ्रमण कर्ताको सिफारिस: 

नया स्थापना भएका बजार संग कृषकहरु जोडिन पर्यो | बजारको माग अनुसार उत्पादन गर्नुपर्ने |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: