फर्म, समूह वा सहकारीको नाम:
पोखरा १६ मौरी पकेट क्षेत्र, च्याउ उत्पादन, किसान बजार
कार्यक्रमको नाम:
मौरी पकेट क्षेत्र अनुगमन |
के हुदैछ ?:
मौरी पालन व्यवसाय एकदमै राम्रो फस्टाएको |
किसानको प्रतिक्रिया:
मौरी पालन व्यवसायले गर्दा बालीनालीमा उत्पादन वृद्धि भएको |
भ्रमण कर्ताको सिफारिस:
मौरी पकेट कार्यक्रम निरन्तरता हुनुपर्ने |