भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: माघ ५, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २२

फर्म, समूह वा सहकारीको नाम: 

पोखरा २२ रातीपोखरी कृषि उपज संकलन केन्द्र

सम्पर्क व्यक्तिको नाम: 

अग्निमाया बराल

कार्यक्रमको नाम: 

रातीपोखरी कृषि उपज संकलन केन्द्र अनुगमन तथा तरकारी संकलन बारे छलफल |

के हुदैछ ?: 

हप्तामा ३ पटक तरकारी संकलन भैरहेको |

किसानको प्रतिक्रिया: 

कृषि उपज संकलन केन्द्रमा तरक्री संकलन गर्दा समय बचत हुने गरेको |

भ्रमण कर्ताको सिफारिस: 

कृषि एम्बुलेन्स व्यवस्थापनमा केहि समस्या गुनासो भए सर सल्लाह गर्न अनुरोध |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: