भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: फाल्गुन १४, २०८०

भ्रमण गरेको स्थान: 

पोखरा २३ घाँटीछिना

फर्म, समूह वा सहकारीको नाम: 

पन्चकोशी पशुपन्छीपालन फर्म

सम्पर्क व्यक्तिको नाम: 

लोक बहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856015304

कार्यक्रमको नाम: 

कृषि यान्त्रिकरण

के हुदैछ ?: 

मिनिटिलर १ थान

किसानको प्रतिक्रिया: 

बाख्राफर्म को साथसाथै तरकारी उत्पादनमा जोड दिने कुरा बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

पशु फर्मको साथसाथै कृषिलाई (खेतीपातीमा) बढी जोड दिनु हुनको लागि अनुरोध गरियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: