भ्रमण गरेको स्थान:
पोखरा २३ खोरपाखा/नेपाली टोल
कार्यक्रमको नाम:
कृषि यान्त्रिकरण/ तरकारी पकेट
के हुदैछ ?:
१थान मिनिटिलर/२थान प्लास्टिक
किसानको प्रतिक्रिया:
कृषि सहकारीहरुलाई प्लास्टिक अलिक बढी संख्यामा पार्दिनु भएको भए अझ बढी कृषक लाभान्वित हुने कुरा बताउनु भयो।