कार्यक्रमको नाम:
कृषि यान्त्रिकरण/कृषि उत्पादन सामग्री
के हुदैछ ?:
मिनिटिलर १ थान ,२ थान प्लास्टिक, १ थान स्प्रयेर, १ रोल मल्चिङ प्लास्टिक
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
प्लास्टिक घर निर्माण गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन तिर अघि बढनु हुन भनियो।