कार्यक्रमको नाम:
आ.व 2080/081 मा कार्यालय वाट अनुदानमा वितरण गरिएका सामाग्री अनुगमण
के हुदैछ ?:
कार्यालयवाट छनौट गरिएका सामाग्रीहरू खरिद गरिसकेको र कृषकलाई वितरण गरेको
किसानको प्रतिक्रिया:
कार्यालय वाट यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने
भ्रमण कर्ताको सिफारिस:
कार्यालयवाट ५०% मा वितरण गरेको कृषि उत्पादन सामाग्री खरिद गरिसकेकोले भुक्तानी लागी उपयुक्त