के हुदैछ ?:
धान लगाई राखेको गह्रा सुधार गर्न लागियको
किसानको प्रतिक्रिया:
साना गह्राहरुलाई सम्याई गह्रा सुधार गरि धानबाली लगाउने भएको हुँदा डाेजर लगाउन अनुमति मागेको कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
पहिला धान लगाई राखेको जग्गा हो। त्यहाँ अहिले बाटाे बनाउनको लागि आवश्यक पर्ने ढुङ्गा उत्खनन गर्ने क्रममा जमिन बिग्रेको हुँदा गह्रा सम्याई खेति लगाउनु पर्ने देखियो। जग्गा नितान्त खेतिको लागि प्रयोग हुने देखिन्छ।